10 script writing competition’s finalist announced

अन्तत, हामीले १० उत्कृष्ट कथालाई छानेका छौ। ८० कथा मध्यबाट छानिनु भएका सम्पूर्ण 10 कथाकारहरुलाई मुरी मुरी बधाइ छ। सहभागी हुनु हुने सम्पूर्ण कथाकरहरुलाई धेरै धेरै धन्यवाद छ, तपाईंहरुको सहभागीताले हामीले अब यस् प्रतियोगितालाई अझ ब्यापाक बनाउने रे हरेक बर्ष अल्ली फरक तरिकाले गर्ने सोच सम्म बनाउदै छौ। यो प्रेरणा तपाईंहरु सबैको सहभागीताले मिलेको हो। नेपाली सिनेमाको ईतिहासमा शायदै कुनै Script Writing Competition भएको थियो होला।
अब छानिनु भएका कथाकारहरुले आफ्नो कथालाई पूर्ण सिनेमाको रुपमा रुपन्तरण गर्नको लागि स्क्रिप्ट लेखन तर्फ अघी बढ्नु हुने अनुरोध छ। हामीले पूर्ण Script submission को final submission deadline 31st July बनाउने निर्णय गरेका छौ। समयमै Script newnepalicinema@gmail.com मा पठाउनु होला।
दोस्रो चरणमा पुग्नु भएका सबै प्रतियोगितालाई सफलताको लागि शुभ कामना।
1. Amit Aryal (Alternative Arts)
2. Bindu Devkota
3. Deepesh Mushyan
4. Neil Roun
5. Rohit Devkota
6. Sagar Bhandari
7. Sampada Malla
8. Sandeep Badal
9. Saroj Gautam
10. Sushrey Nepal

यी १० वटा Script सिनेमा उध्योगका लागि बिशेष हुने छ, हामी बिभिन्न सिनेमा मेकरहरुलाई यी Script देखाएर सके सम्म सिनेमा बन्ने बातावरण बनाउने प्रयत्न गर्ने छौ।
Event manager: Mannose Adhikari
Newnepalicinema.com
Planet3films.com

Facebook comments:

Comments ( 0 )

    Leave a Reply